×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा १० हजार बढी किशाेरीहरुलाई आजदेखी एचपीभी खोप लगाउदै (कुन पालिका कतीले लगाउदै ?)

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । दशै भरका किशोरीलाई लगाउने पाठेघर मुखको क्यान्सरबाट जोगाउने एचपीभी खोप गोरखामा पनि आज गतेदेखी २६ गतेसम्म लगाइने भएको छ ।

    आज गाेरखा सदरमुकामकाे लक्ष्मीबजारमा रहेकाे महालक्ष्मी माविका अघ्ययनरत किशाेरीहरुलाई लगाएर सुवात गर्न लागिएकाे जनस्वास्थ्य अधिकृत नानीबावु दानीले जानकारी दिएको छ ।

    उनका अनुसार आवश्यक खोप प्रदेश, जनस्वास्थ्य कार्यालय गोरखामा आईपुगेको छ ।

    स्कुलमा अध्ययनर तथा स्कुलबाहीर रहेका १० देखी १४ बर्षसम्मका किशोरीहरुलाई लगाउने खोप सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको हो ।

    गोरखाको २ नगरपालिका र ९ पालिका सहित ११ स्थानिय तहमा कुल १० हजार २१४ जना किशोरीहरुले यो खोप पाउने छन् ।

    पाठेघरको क्यान्सर बिरुद्व लगाइने यो खोप सबैभन्दा बढी गोरखा नगरपालिका र सबैभन्दा कम चुमनुब्री गाउँपालिकामा लगाइने अधिकृत दानीले बताए ।

    उनका अनुसार गोरखा नगरपालिकामा २ हजार ५७३ जनाले यो खोप पाउने छन् भने चुमनुब्रीमा गाउँपालिकामा १५५ जनाले लगाउने छन् ।

    त्यस्तैगरी, अजिरकोटमा ५३६ जना, आरुघाटमा १ हजार २ जना, गण्डकीमा ७६५ जना, धार्चे गाउँपालिकामा ६७७ जना र पालुङटार नगरपालिकामा १ हजार ५५८ जना किशोरीहरुलाई लगाउने गरी तथ्यांक सार्वजनिक भएको छ ।

    यता भिमसेन थापामा ७१२ जना, बारपाक सुलिकोटमा ९८५ जना, शहिद लखनमा ५८१ जना र सिरानचोक गाउँपालिकामा ७२४ जनालाई खोप लगाउने तयारी पुरा भएको छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कक्षा ६ मा अध्ययनरत २ हजार ५४ जना र कक्षा ७ देखी १० सम्मका ८ हजार १६० जना तथा बिद्यालय बाहिर रहेका १० बर्षिया १ जना बालिका र १० देखी १४ बर्षकी ५३ जना गरी कुल १० हजार २१४ जनालाई खोप लगाईने छ ।

    खोप लगाउनकालागी जिल्ला भित्र रहेको २०५ वटा खोप केन्द्र मध्य १९४ वटा सञ्चालनमा आउने छन् । २०५ जना स्वास्थ्यकर्मीहरु र ४१० जना स्वयम सेवक खोप लगाउने दिनमा खटिने पनि कार्यालयले जनाएको छ ।

    कुन स्थानिय तहमा कती जना किशोरीले लगाउदै छन् त ?

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.