×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नेपाली काँग्रेस गोरखाले सञ्चालन गरेको सय दिने अभियान सकियो

  •  गोरखा समाचार
  • शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपाली काँग्रेस गोरखाले सञ्चालन गरेको सय दिने अभियान सकिएको छ । अभियानका क्रममा काँग्रेस गोरखाले जिल्लाका ११ वटै वडाका ९४ वटा वडामा प्रतिनिधि खटाएको थियो ।

    अभियानका क्रमका गरिएका काम र भएका उपलब्धी बारे काँग्रेस गोरखाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘हामीले केन्द्रीय प्रतिनीधि ज्यूकै उपस्थितीमा ९ वटा स्थानीय तहको अभियानका बारेमा सम्बन्धित पालिकामै सम्मेलन समेत गरी त्यहाँको अबस्थामा बारेमा छलफल समेत गरेयौं,’ पार्टी सभापति नन्दप्रसाद न्यौपानेले भने,‘पार्टीका अबस्था, गर्नुपर्ने काम, नेता कार्यकर्ताका पीर मर्का असमझारीको बारेमा वडा तह देखिनै प्रतिनिधिहरुले मसिनो छलफल गर्नुभयो । अभियान निकै सफलतापूर्वक सकिएको छ ।’ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा चिसो सुरु हुन अघि नै पार्टी सभापति आफै गएर अभियान अन्र्तगतका छलफल र सम्मेलन गरिसकेको उनले बताए । धार्चेमा भने जाडो अलि कम भएपछि फागुनमा अभियानका थप कार्यक्रम गर्ने नेपाली काँग्रेस गोरखाले जनाएको छ । वडा तहमा खटिएका प्रतिनिधिहरुले मातहतका टोल समितिलाई पूर्णता दिने, भातृ तथा शुभेक्षुक संस्थाहरुलाई पूर्णता दिएर चलायमान बनाउने, स्थानीय स्तरमा केही अमझदारी भए मिलाउने, क्रियाशिल सदस्य भर्न आब्हान गर्ने, नविकरणका लागि आवश्यक समन्वय गरिदिने, अन्य पार्टी बाट काँग्रेसमा प्रवेश गर्न चाहानेहरुलाई प्रवेश गराउने लगायतका काम गरेको उनले बताए ।

    पत्रकारहरुसँग कुराकानी गर्दै केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले अभियान उपलब्धीपूर्ण रहेको बताइन् । ‘मलाई केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारी अनुसार नेपाली काँग्रेसको वडा, पालिका हुँदै जिल्ला सम्मको कार्यसमितिलाई पूर्णता दिने, भाृत तथा शुभेक्षुक संस्थालाई थप क्रियाशिल बनाउने काममा अभियान पूर्ण रुपले सफल भएको छ,’ उनले भनिन्,‘पालिकाहरुकाहरुमा गएर पार्टीका साथीहरु, अग्रजहरु र जनतासँग पनि संवाद गर्ने मौका मिल्यो ।’ माओवादीको धङ्धङी भएको जिल्ला बिस्तारै काँग्रेसमय हुँदै गएको उनले दाबी गरिन ।

    यसैगरी सोही अभियानका क्रममा काँग्रेसले हरेक वडामा कम्तिमा एक लाख रुपैयाँको कोष निर्माण सुरु गरेको छ । पार्टीका सदस्य र शुभेक्षुकहरुबाट संकलित रकम वडा समितिको खातामा जम्मा गरी चेक मार्फत स्थानीय अफ्ठेराहरुमा खर्च गर्ने काँग्रेस गोरखाको तयारी छ ।

    समाचार स्राेत नरेन्द्र ढकाल

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.