×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको द्रब्यशाह क्याम्पसलाई अतुलनिय सहयोग गर्ने २ जनाको सालिक अनावरण

"संस्थापक क्याम्पस प्रमुख श्रेष्ठले कलेजमा लामाे समय संस्थापक प्रमुख भएर काम गर्नुका साथै जग्गा दान गरेका थिए "
  •  गोरखा समाचार
  • बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकामको द्रब्यशाह बहुमुखी क्याम्पसलाई अतुलनिय सहयोग गर्ने २ जनाको आज एक कार्यक्रम बिच सालिक अनावरण गरीएको छ ।

    क्याम्पस हाता भित्र निर्माण गरीएको अर्ध कदको सालिक आज त्रिभूवन विश्व बिद्यालयका रजिष्ट्रार प्रा.डा. केदार रिजालले स्व.अमेरिकी नागरिक प्रा.डा.जेनिस यम हिप्पल र संस्थापक क्याम्पस प्रमुख स्व.मोहन नारायण श्रेष्ठको सालिक अनावरण गरीएको हो ।

    क्याम्पसको आज परेको ४०औं बार्षिकोत्सव एवं अभिभावक दिवस तथा नव आगन्तुक विद्यार्थीहरुको स्वागतकोलागी आयोजना गरीएको कार्यक्रममा रजिष्ट्रार रिजालले उनीहरुको सालिक अनावरण गरेको क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए ।

    गोरखा नगरपालिका–९ को लक्ष्मिबजारमा रहेको उक्त क्याम्पसकालागी अमेरिकी नागरिक हिप्पलले ७ लाख ४१ हजार ७२३ डलर ८९ सेन्ट अर्थात नेपाली ९ करोड ७८ लाख ९८ हजार ३४८ रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।

    क्याम्पसको बिकासकालागी हिप्पलले आफ्नो निधनपछी बाँकी रहेको सम्पत्ती दिन २३ जनवरी १९९३ अर्थात विक्रम सम्बत २०४९ साल माघ १० गते प्रतिबद्वता जनाएका थिए । सोही प्रतिबद्वता अनुसार उनको मृत्युपछी बाँकी सम्पत्ती बिक्रीबाट आएको रकम २०७९ साल कार्तिकमा क्याम्पसलाई प्राप्त भएको थियो ।

    क्याम्पस हाता भित्रै निर्माण गरीएको अर्को सालिक श्रेष्ठले अमेरिकी नागरिक हिप्पल संग समन्वय गरेका थिए । श्रेष्ठले संस्थापक क्याम्पस प्रमुख भएर लामो समयसम्म सेवा गर्नुकासाथै क्याम्पसकालागी जग्गा दान गरेका थिए ।

    श्रेष्ठले २०४२ सालमा स्थापना भएको क्याम्पसले त्रिभूवन विश्वविद्यालयबाट भाद्र ८ गते सञ्चालन गर्ने निर्णय भई माघ १६ गतेदेखी स्वीकृती पाएको दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

    क्याम्पसमा बिबिएमा २८१ ज्ना, बिएडमा ११२ जना, बिएमा ८५ जना, एमबिएसमा ५७ जना र एनईबीमा ७६ जना गरी कुल ६११ जनाले अध्ययन गर्दै आएको छ ।

    अमेरिकी नागरिक हिप्पलबाट प्राप्त रकमलाई ‘द्रब्यशाह बहुमुखी क्याम्पस बिकास कोष’ नाम दिएर अक्षयकोष स्थापना गरीएको छ ।

    अक्षयकोषबाट प्राप्त ब्याज मध्य १०–१० प्रतिशत शिक्षक, कर्मचारी क्षमता अभिबृद्वि एवं बिद्यार्थी सहयोग कार्यक्रममा, १५ प्रतिशत शिक्षक कर्मचारी कल्याण कोष, २५ प्रतिशत रकम सोही कोषमा बार्षिक रुपमा जम्मा गर्ने र बाँकी रहेको ४० प्रतिशत रकम क्याम्पस सञ्चालनकोलागी खर्च गर्ने कार्यबिधी अनुसार खर्च गर्दै आएको क्याम्पसका अध्यक्ष शित्तलकाजी मास्केले जानकारी दिए ।

    कार्यक्रममा गोरखा नगरपालिकाका उप–मेयर मसलीमायाँ थोकर पुनः, जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरु, शैक्षिक संस्थाका प्रतिनिधी, शिक्षक, अभिभाव तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.