×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा सेवा समाज नेपालद्वारा अक्षय कोषको रकम हस्तान्तरण

  •  गोरखा समाचार
  • आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सेवा समाज नेपालले शैक्षिक संस्थाहरुमा स्थापना गर्ने भनिएको अक्षय कोषको रकम आज हस्तान्तरण गरेको छ ।

    संस्थाले सदरमुकाममा एक कार्यक्रम गरी जिल्ला भित्रका ८ वटा शैक्षिक संस्थाहरुलाई रकम हस्तान्तरण गरेको अध्यक्ष गणेश बहादुर बानियाँले जानकारी दिए ।

    संस्थाले आइतबार ८ शैक्षिक संस्था मध्य ५ वटालाई रकम हस्तान्तरण गरेको संस्थाका सचिव सुरेन लामिछानले बताए । उनका अनुसार ति सबै शैक्षिक संस्थाहरुलाई जनही ५० हजारका दरले रकम हस्तान्तरण गरेको हो ।

    समाजको पौष १३ गते बसेको कार्य समिति बैठकले जिल्ला भित्रका ८ वटा शैक्षिक संस्थाहरुलाई शैक्षिक स्तर र बृत्ति बिकासका लागि जनही बिउ पूजीको रुपमा ५० हजारका दरले बितरण गर्ने निर्णय गरे बमोजिम आज चेक हस्तान्तरण गरिएको कोषाध्यक्ष रिक्त बहादुर बानियाँले जानकारी दिए ।

    उनका अनुसार आज पहिलो चरणमा धनसिरा मावि, अजिरकोट गाउँपालिका–१ घ्याच्चोक, जनशक्ति मावि, शहिद लखन गाउँपालिका–९, नामजुङ र त्रिभुवन पुस्तकालय, गोरखा नगरपालिका–६, तिनधारेलाइ चेक हस्तान्रण गरिएको छ ।

    त्यस्तैगरी, अन्तर ज्योति मावि, बारपाक सुलिकोट गाउँपालिका–६, डाँडागाउँ र तोमन डाँडा मावि, गण्डकी गाउँपालिका–६ भूम्लिचोकबाट आएको स्कुलका प्रअ तथा पुस्तकालयका अध्यक्षलाइ अध्यक्ष बानियाँले चेक हस्तान्तरण गरेका थिए ।

    बाँकी रहेको सरस्वती मावि, भिमसेन थापा गाउँपालिका–७, बोर्लाङ, मण्डली मावि, सिरानचोक गाउँपालिका–५ छोप्राक र गोरक्षनाथ बैदिक गुरुकुल बिद्यालय, गोरखा नगरपालिका–६, छहरेलाइ पनि केही दिन भित्रै रकम हस्तान्तरण गरिने गोरखा सेवा समाज नेपालले जनाएको छ ।

    कार्यक्रममा बोल्दै संस्थाका प्रमुख सल्लाहकार सुशिलबावु श्रेष्ठ (कैलास)ले यो केबल समाजले र शैक्षिक संस्थाहरुको शैक्षिक स्तर र बृत्ति बिकासमा सेतुका काम मात्र गरेको भन्दै आगामी दिनमा यसको उपयोगिताको हिसाबले रकम थप गर्दै जाने बताए ।

    संस्थाले यस अघि पनि जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग र कार्यक्रम गर्दै आएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, पुष २१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.