×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पुस्तक तथा स्टेशनी ब्यवसायी गण्डकी प्रदेशको साधारण सभा गोरखामा सम्पन्न

  •  गोरखा समाचार
  • शनिबार, पुष २०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशको साधारण सभा गोरखामा सम्पन्न भएको छ ।

    संघको गण्डकी प्रदेशको छैंठौं साधारण सभा गोरखा सदरमुकाममा आज सम्पन्न भएको महासचिव प्रदिप खनालले जानकारी दिए ।

    सधारण सभाको पानसमा बत्ती बालेर उदघाट्न गर्दै गोरखा नगरपकालिकाका मेयर कृण्णबहादुर राना मगरले गोरखा नगरपालिकालाई पर्यटन बर्ष घोषणा गनुपूर्व प्रदेशले गोरखामा आएर साधारण सम्पन्न गर्दा खुशी लागेको भन्दै पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको समस्याको बिषयमा बसेर छलफल गर्न नगरपालिका तयार रहेको बताए ।

    सो अबशरमा प्रमुख अतिथी राना मगरले नगरपालिकाले पनि केही समय भित्रै गोरखा सदरमुकाममा शैक्षिक मेला आयोजना गर्न लागेको जानकारी दिदै सहकार्य गरेर अगाडी बढ्ने बचन बद्वता ब्यत्त गरे ।

    साधारण सभाको पहिलो शत्रमा संघका गण्डकी प्रदेश अध्यक्ष कृण्णप्रसाद पोखरेलले प्रदेश भरीका स्थानिय तहहरुले पालिकाकालाई आवश्यक पर्ने स्टेशनरी सामाग्री स्थानिय स्तरमा खरिद गर्न छाडेर बाहिरबाट आयात गरेकोभन्दै सुधार गर्न माग गरे ।

    उनले आफ्ना ब्यवसायी बिच पनि अस्वस्थ्य प्रतिस्पर्धा हुने गरेको गुनासो आएकोभन्दै त्यस्तो कार्य नगर्न र नगराउन समेत पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुलाई अनुरोध गरे ।

    साधारण सभाको बन्द शत्रमा महासचिव प्रदिप खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ठाकुरप्रसाद शर्माले पेश गरेको आर्थिक प्रतिवेदन सर्व सम्मत रुपमा पास गरीएको नेपाल पुस्तक तथा स्टेशन ब्यवसायी महासंघ गण्डकी प्रदेशले जनाएको छ ।

    समाचारमा ११ जिल्ला रहेकाे प्रदेशमा ९ जिल्लाका ब्यवसायीहरु सहभागी भएका छन् ।

    कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय सदस्य किसान श्रेष्ठ, गण्डकी प्रदेशका सल्लाहकार संयोजक दुर्गा कुमार श्रेष्ठ, गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष लिलाराम गौतम, प्याब्सन गण्डकीका उपाध्यक्ष सिताराम तिवारी, गोरखा जिल्ला अध्यक्ष दामोदर घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गोरखा शाखाको आतिथ्यतामा सम्पन्न भएको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष २०, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.