×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखाका डिएसपी सुवेदीलाई प्रदेश प्रहरी कार्यालयद्वारा सम्मान

  •  गोरखा समाचार
  • आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा बारपाककी सुचिना घले हत्या प्रकरणमा सफल अनुसन्धान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक (डिएसपी) ईन्द्रप्रसाद सुवेदी सम्मानित भएका छन् ।

    सुवेदीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब महानिरिक्षक भोलाबहादुर रावलले मंसिर महिनाको ‘वेष्ट पुलिस अफ दि मन्थ’ घोषणा गरेर सम्मान गरीएको हो ।

    सुवेदीले मंसिर १८ गते गोरखाको बारपाकमा भएको सुचिनाको हत्या संलग्नलाई छोटो समयमा कानूनी दायरामा ल्याउन सफल भएका थिए ।

    सुचिनाको हत्या पछी डिएसपी सुवेदी अनुसन्धानका लागि बारपाकमा नै बसेर आरोपित मनशम्जेर गुरुङलाई २४ गते नियन्त्रणमा लिन सफल भएका थिए ।

    उनको अनुसन्धान अब्बल भएकोभन्दै प्रदेश प्रहरी कार्यालयले सुवेदीलाई मंसिर महिनाको प्रदेश भित्रको ‘उकृष्ट प्रदेश प्रहरी’ भनेर सम्मान गरेको हो ।

    महानिरिक्षक रावलले हस्ताक्षर गरेको सम्मान पत्रमा ‘साँगठनिक नीति निर्देशन बमोजिम आफुलाई प्रदान गरिएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दार, बफादार, कर्तब्यनिष्ठ भइ उच्च ब्यावसायिक सुवबुझका साथ सम्पादन गर्ने क्रममा मिति २०८१/०८/१८ गते जिल्ला गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं.१ बरपाक बस्ने महिलालाई कर्तब्य गरी मारी खाडल खनी पुरेको घ६नामा संलग्न ब्यक्तिलाइए पक्राउ गरी कानूनी दायमा ल्याउने कार्यमा प्रशंसनिय एवं नेतृत्वदायी भूमिका निर्वाह गरी प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको’ उल्लेख गरीएको छ ।

    सोही सम्मान पत्रमा ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम २०८१ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ’ समेत भनिएको छ ।

    यस अघि पनि गोरखा प्रहरीले राम्रो काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयबाट विभिन्न बिधामा सम्मान गरेको थियो ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.