×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनकामना मन्दिरदेखी गोरखाकालीसम्मको म्याराथनको तयारी पुरा

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । भोली बिहानदेखी हुने मनकामना मन्दिरदेखी गोरखाकालीसम्मको म्याराथनको तयारी पुरा भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजना हुन लागेको म्याराथनको तयारी पुरा भएको अध्यक्ष शान्तसिं बस्नेतले जानकारी दिए ।

    जिल्ला आयोजित म्याराथन दोस्रो भएपनि मनकामना मन्दिरदेखी गोरखाकालीसम्मको यो म्याराथन भने पहिलो हो ।

    ४२ किलो मिटर १९५ मिटर को म्याराथनमा करिब २२५ जनाको सहभागिता रहने अनुमान समितिले गरेको छ ।

    नेपालका म्याराथन खेलाडी एवं गोरर्खाली टिका बोगटीको प्राविधिक सहयोगमा हुने म्याराथन भोली (शनिबार) बिहान ८ः१५ बजे एक कार्यक्रम बिच मनकामना मन्दिरको प्रागढबाट सुरु हुने छ ।

    समितिले तयारी स्वरुप १० स्थानमा हेल्थ डेष्क राखेको छ भने ५ वटा एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको छ । त्यसका अलावा म्याराथनमा सहभागिहरु थाकेर निर्धारीत दुरी पार गर्न नसक्नेहरुलाई २ वटा बसको समेत ब्यवस्था गरेको छ ।

    म्याराथनमा राष्ट्रिय स्तरका १० भन्दा बढी धावक सहभागी भएका छन् । नेपाली सेना र शसस्त्र प्रहरीको समूहले पनि म्याराथनमा सहभागिता जनाएको आयोजक खेलकुद बिकास समितिका अध्यक्ष बस्नेतले जानकारी दिए ।

    २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश. १ लाख ५० हजार, १ लाख र ५० हजार नगद प्रदान गरिने भएको छ । त्यस्तैगरी सहभागी भएका १० जना धावकलाई नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।

    म्याराथनमा सहभागी भएका मध्ये गोरखा जिल्लाबाट सहभागी भएका धावकले निर्धारीत दुरी पार गरेको खण्डमा नगद १२ हजार र धावक मध्ये सबैभन्दा कम उमेरकोलाई पनि नगद १२ हजार प्रदान गरिने भएको छ ।

    म्याराथनमा हालसम्म सबैभन्दा बढी ६३ बर्ष र सबैभन्दा कम उमेरको १५ बर्षका धावकले नाम दर्ता गराएको अध्यक्ष बस्नेतले बताए ।

    निर्धारीत दुरी पार गरेर भोली ११ः३० धावकहरु गोरखकाली मन्दिर प्रवेश गर्ने अनुमान गरीएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.