×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखाको उप–निर्वाचन : पुरुषभन्दा महिलाले गरे धेरै मतदान

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको गोरखा नगरपालिकाको वडा नम्बर ५ मा हिजो भएको उप–निर्वाचनमा पुरुषभन्दा महिलाले बढी मतदान गरेका छन् । वडाध्यक्ष पदकालागि हिजो (आइतबार) भएको उप–निर्वाचनमा महिलाको सहभागिता बढी भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

    वडा भित्रको शिवशक्ति र गोरखाकाली आधारभूत बिद्यालयमा भएको निर्वाचनमा पुरुषकोभन्दा महिलाले बढी मतदान गरेको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए ।

    भाटका अनुसार २ वटा मतदान केन्द्रको ३ स्थानमा भएको मतदानमा ७५७ जना महिलाले मतदानमा सहभागिता जनाउदा ६१६ जना पुरुषले मतदानमा सहभागिता जनाएको थियो ।

    उनका अनुसार शिवशक्ति आधारभूत बिद्यालयको ‘क’ केन्द्रमा ७२८ जना मतदाता मध्य २४० जना महिला र २२९ जना महिला गरी ४६९ जनाले मतादान गरेका थिए भने सोही केन्द्रको ‘ख’ मतदान केन्द्रमा ७७३ जना मतदाता मध्य २६२ जना महिला र १८४ जना पुरुष गरी कुल ४४६ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

    त्यस्तैगरी, सोही वडाभित्रको गोरखकाली आधारभूत बिद्यालयमा पनि पुरुषभन्दा महिलाले नै बढी मतदान गरेका थिए । उक्त केन्द्रमा ७२४ जना मतदाता रहेकोमा २५५ जना महिलाले मतदान गर्दा २०३ जना पुरुष गरी कुल ४५८ जनाले मतदानमा सहभागिता जनाएको थियो ।

    निर्वाचन आयोगले सो वडामा २ हजार २२५ जना मतदाताको नामावली सार्वजनिक गरेको भएता पनि बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म भएको उप–निर्वाचनमा १ हजार ३७३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    हिजो भएको निर्वाचनमा माओवादी केन्द्रका बिण्णु रानामगर बिजयी भएका थिए । उनले खसेको मतमध्य ४८६ मत पाएका थिए ।

    रानाको प्रतिद्वन्दी मानिएको नेपाली काँग्रेसका भाईकाजी आलेले ४०२ मत, नेकपा एमालेकी दुर्गामायाँ रानामगरले ३४५ मत, राष्ट्रिय स्वतन्त्र पाट्रीका मंगलबहादुर थापाले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पाट्रीकी कमला रानाले १२ मत, नेपाल समाजबादीका रूपेश मग्रातीले १० मत, मंगोल नेशनल अर्गनाइजेशनकी भवानी थापा मगरले ९ मत, राष्ट्रिय प्रजातन्त्र पाट्री नेपालका रुप सिं रानाले ५ मत र नेशनल रिपब्लिक नेपालकी सबिना तामाङले ४ मत प्राप्त गरेकी थिइन् ।

    खसेको कुल मत १ हजार ३७३ मध्य १८ मत बदर भएको छ । उप–निर्वाचनमा बिभिन्न ९ राजनीतिक दलका ९ जना उमेद्वार प्रतिस्पर्धामा थिए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.