×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रदेशलाई बलियो बनाउन पहल गर्दागर्दै पनि भएको छैन : अध्यक्ष दाहाल

  •  गोरखा समाचार
  • बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशलाई बलियो बनाउन प्रयास गर्दागर्दै पनि आफूले चाहेको जस्तो नभएको बताएका छन् । नेपाल होटल व्यवसायी संघ गोरखाको आयोजनामा गोरखा सदरमुकाममा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ को उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गदै उनले प्रदेशलाई माओवादीले चाहे जस्तो बलियो बनाउन अझै नसकेको स्विकार गरेका हुन् ।

    ‘‘संघीय निजामती ऐनलाई सदनमा लगेर टेवुल चाहीँ गराइएको छ, उनले भने, प्रहरी समायोजन ऐन कार्यान्वयनका निम्ति धेरै मेहनत गर्दागर्दै पनि केही प्रसासनिक जटिलता, केही प्राविधिक जटिलताले केही ढिलो भयो, यी ऐन कार्यान्वयनमा ल्याएर प्रदेशलाई बलियो बनाउने व्यापक पहल गर्दागर्दै पनि अझै भएन ।’’

    उनले माओवादी प्रतिपक्षमा भएपनि अहिले संघीय निजमती ऐन र प्रहरी समायोजन ऐन छिटो पारित भएर कार्यान्वयन होस् भन्ने चाहेको बताए । संघ, प्रदेश र स्थानीय तहको अवधारणा माओवादीले अगाडी सारेको अवधारणा भएको बताउदै अध्यक्ष दाहालले संघीयतालाई बलियो बनाउन आफुहरुले गरेको ऐतिहासिक प्रतिवद्धताबाट नपन्छिने स्पस्ट पारे ।

    ‘‘म प्रधानमन्त्री हुँदा ४ बर्षदेखि रोकिएको प्रदेश समन्वय समितिको बैठक सुचारु गर्ने प्रयास मैले गरेँ, उनले भने, प्रदेशलाई बलियो बनाउनका लागि संघीय निजामती ऐनलाई सदनमा पुर्याएर टेवल गरिएको छ, पारित गर्न धेरै दुःख र मेहनत पनि गरैको हो ।’’

    ‘‘संघीयता, समावेशी, समानुपातिकता या विकास र सम्बृद्धिको नयाँ मोडल दिने जिम्मेवारी यो परिवर्तनको प्रमुखवाहकलाई नै हुन्छ, उनले भने, शान्ति सम्झौताका दुईवटा हस्ताक्षरकर्ता मध्ये गिरिजाप्रसाद कोइराला र म नै हो । गिरिजा त हुनुहुन्न त्यसकारण यो संविधानको रक्षा गर्ने कुरा, यो संविधान कार्यान्यवनलाई प्रभावकारी बनाउने जिम्मेवारी पनि अलि बढी हामीमा छ ।’’

    उनले सार्वजनिक नीजि साझेदारीमा बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउने आफ्नो नेतृत्वको सरकारले निर्णय गरिसकेको उल्लेख गरे । त्यस्तै बुढीगण्डकी जलविद्युत परियोजना निर्माणको काम नरोकिएको अध्यक्ष दाहालको भनाई छ । .

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.