×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

उप निर्वाचन : गाेरखा नगरपालिका ५ काे वडाघ्यक्षमा १० जनाकाे उम्दवारी दर्ता

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली काँग्रेसका तर्फबाट भाईकाजी श्रेष्ठले उम्मदवारी दर्ता गराउदै

    गाेरखा । गोरखा नगरपालिका वडा नम्बर ५ मा हुन लागेकाे वडाघ्यक्षकाे निर्वाचनका लागी १० जनाले उमेद्वारी दर्ता गराएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका क्रममा बिभिन्न १० वटा राजनीतिक दलले उमेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शिववहादुर रानभाटले जानकारी दिए ।

    वडाध्यक्ष पदको उपनिर्वाचनका लागि नेपाली काग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गामाया राना (थापा), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विष्णुबहादुर रानामगरले उमदे्वारी दिएको उनले जानकारी दिए ।

    त्यस्तैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राना, नेपाल समाजवादी पार्टीका तर्फबाट रुपेश मग्राती, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का तर्फबाट खड्कबहादुर भुजेल, मंगोल नेस्नल अर्गनाइजेसनबाट भवानी थापामगरको उमेद्वारी परेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

    नेकपा माओबादी केन्द्रले उम्मेदवारी दर्ताकाे लागी प्रतिक्षा गर्दै

    वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) बाट रुपसिंह राना र नेस्नल रिपब्लिक नेपालबाट सविना तामाङको उमेद्वारी परेको छ ।

    गत २०७९ बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका खिलबहादुर रानाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    नेकपा एमालेबाट दुर्गामाया राना (थापा) उम्मेदवारी दर्ता गराउदै

    कार्यालय आजै उमेद्वारको सूची सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा गोरखा नगरपालिका–५, मा मात्र उपनर्वाचन हुन लागेको हो । प्रदेशमै एक ठाउँमा मात्र हुन लागेको उपनिर्वाचनलाई सवैले चासोका रुपमा हेरेका छन् ।

    यहीँ मङ्सिर १६ गते वडाध्यक्ष पदको उपनिर्वाचन हुन लागेकाे हाे ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.