×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नवलपुरमा सुंगुर बंगुरमा स्वाइन फिवर रोग देखिएपछी गोरखाको किसानलाई उच्च सर्तकता अपनाउन आग्रह

  •  गोरखा समाचार
  • बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । छिमेकी जिल्ला मानिएको नवलपुरमा सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिवर देखिएको भन्दै गोरखा किसानलाई सर्तक सहन आग्रह गरीएको छ ।

    नवलपुरको पालिनन्दन गाउँपालिका–२ मा रहेका केही किसानहरुको घर पालुवा बंगुर-सुंगुर तथा बदेलमा समेत स्वाइन फिवर देखिएको भन्दै उच्च सतर्कता अपनाउन भनिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाका प्रमुख अनन्त कोइरालाले बताए ।

    केन्द्रले केहीदिन अगाडी मात्रै सूचना जारी गर्दै गोरखाको सम्पुर्ण बंगुरपालक कृषकलाइ उच्च सर्तकता अपनाउन भनेको छ ।

    यो रोग अत्यन्तै संक्रामक सरुवा रोग भएको हुँदा रोगी पशुको शिधा सम्पर्क, संक्रमित दानापानी र ढुवानीको साधनहरुका साथै किर्नाको टोकाइबाट पनि रोग सर्ने भएकोले किसानले उच्च सतर्कता अपनाउन भनेको केन्द्र प्रमुख कोइरालाले बताए ।

    रोग लागेका बंगुर सुंगुरमा उच्च ज्वरो आउने, शरिरको विभिन्न भाग रातो हुनुका साथै कान, छाती, नाक र पुच्छरमा रगत जमेर निलो धब्बा देखिने गर्दछ । यो रोग लाग्ने पशुको सत प्रतिशत मृत्यु हुने पनि सेवा केन्द्रले जानकारी गराएको छ ।

    केन्द्रले यो रोगको रोकथामको लागी बंगुरपालक कृषकहरुले आफ्नो फार्मको जैविक सुरक्षामा जोड दिन भनेको छ । जैविक सुरक्षा बिधी अन्तरर्गत बंगुरको खोर वरपर फर्मालिन वा भिरकोन जस्ता डिसइन्फेक्टेट औषधी दिनहु छर्कन, ब्यक्ती तथा ढुवानीको साधनहरुलाई खोर प्रवेशमा निषेध गर्न, कृषक तथा कामदार आफै पनि खोरमा जाँदा वा फर्किएर आउदा कपडा फेरर वा डिसइन्फेक्टेट औषधी छर्केर मात्र खोरमा प्रवेश गर्न केन्द्रले आग्रह गरेको छ ।

    भान्सा तथा होटलबाट ल्याइएको जुठो खानामा पनि त्यस्ता संक्रमण हुनसक्ने भन्दै केन्द्रले सकेसम्म त्यस्ता खानाखान नदिने र दिनै परेको खण्डमा आधा घण्टा पकाएर मात्र खान दिन भनेको छ ।

    गोरखा जिल्लामा गत बर्षको रकर्ड अनुसार जिल्ला भर ६ हजार २४८ वटा बंगुर पालन गरिएको केन्द्रका प्राविधिक टिका नेपालीलले जानकारी दिए । उनका अनुसार गत बर्ष गोरखामा स्वाइन फिवरबाट करिब किसानका ३० वटा बंगुरको मृत्यु भएको थियो ।

    जिल्लामा बंगुर पालनको पकेट क्षेत्र नभएता पनि सदरमुकामको गोरखा नगरपालिका र संगै जोडिएको शहिद लखन गाउँपालिकामा ब्यवसायीक रुपमा किसानले फार्म मार्फत बंगुर पालन गर्दै आएको प्राविधिक नेपालीले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.