×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

६९औं प्रहरी दिवस : गोरखा प्रहरी ४ बिधामा उत्कृष्ट घोषित हुदै सम्मानित

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखा गण्डकी प्रदेशमा प्रथम र देशैभर दोस्रो हुन सफल भएको छ । कार्यालयले अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा नागरिकको अमन चयन कायम गर्ने सन्दर्भमा उत्कृष्ट भएको हो ।

    आज परेको ६९औं प्रहरी दिवसको अवशरमा गोरखा प्रहरीलाई उत्कृष्ट घोषणा गरेर सम्मान पाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासु पाठकले बताए ।

    उनका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयबाट हुने प्रहरी ब्याटन निरिक्षणको लागि छनौ६ भएकोमा असोज ६ गते प्रहरी अतिरिक्त महानिरिक्षक सुदिप गिरीको समूहले जिल्ला प्रहरी कार्यालय गोरखाको समग्र पक्षहरुको निरिक्षण तथा मूल्यांकन गरेका थिए ।

    निरिक्षण र मूल्यांकन लगत्तै नेपाल प्रहरी कार्य दक्षता मूल्यांकन मापदण्ड, २०८१ मा ब्यवस्था भए बमोजिम १०० भन्दा धेरै मानकहरु मध्ये अपराध अनुसन्धानमा उत्कृष्ट अभिलेख ब्यवस्थापन तथा नविनतम कार्य तर्फ देशकै उत्कृष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र तर्फ उत्कृष्ट, प्रहरी सञ्चार ब्यवस्थापन तर्फ उत्कृष्ट र ब्यत्तिगत तर्फ कार्यलय सञ्चालन विधामा जिल्ला प्रहरी कार्यालय गोरखाका हवल्दार मेजर प्रहरी वरिष्ट हवल्दार रमेशबहादुर थनेत उत्कृष्ट हुन सफल भएको छ ।

    नेपाल प्रहरीको बार्षिक रुपमा गरिने नेपाल प्रहरी कार्य दक्षता मूल्यांकन नेपाल प्रहरीको सबैभन्दा प्रतिष्ठीत अवार्ड हो ।

    गोरखा प्रहरीको स्थापना कालदेखी नै हालसम्म पाएको यो सबैभन्दा ठुलो अवार्ड भएको पनि प्रहरी उपरिक्षक पाठकले जानकारी दिए । उनले अवार्डले जिल्ला प्रहरी कार्यालय मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरुको मनोबल थप उच्च रहेको भन्दै यसले जिल्ला बासी नागरिकहरुको सेवामा अझ लगनशिल र कर्तब्यनिष्ठ भई कार्य गर्न थप प्रेरणा मिलेको बताए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.