×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अखाद्य बस्तु बिक्री गरेको पाइए कारवाहीमा गरिने अजिरकोट गाउँपालिकाकाे चेतावनी

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले म्याद गुज्रेका अखाद्यबस्तु बिक्री वितरण गरिएको पाइए कानुन बमोजिम कडा कारवाही गर्ने जनाएको छ ।

    गाउँपालिकाले पालिका भित्रका सवै व्यापारी तथा व्यवसायीलाई उपभोक्ताको जनस्वास्थ्यको ख्याल गर्न र म्याद गुज्रेका खाद्यबस्तु बिक्री वितरण नगर्न अनुरोध गर्दै लापरवाही गरिएको पाइए कारवाही गर्ने चेतावनी दिएकाे हाे ।

    ‘‘चाडबाडका मौका छोपेर बजारमा म्याद गुज्रिएका अखाद्यबस्तुहरु बजारमा भित्रन् सक्छन्, गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले भने , ‘‘त्यसलाई रोक्न एवं उपभोक्ताको जनस्वास्थ्यको सुरक्षामा ध्यान पुर्याउन गाउँपालिकाका तर्फबाट बेलैमा सचेत गराएका छौ ।’’

    उनले बजारमा अखाद्य बस्तु बिक्री बितरण हुनबाट रोक्न गाउँपालिकाले नियमित रुपमा बजार अनुगमन गर्दै आएको भएपनि त्यसलाई चाडपर्वका बेला अझै तिव्रता दिने बताए ।

    उपभोक्तालाईसमेत बजारबाट सामान खरिद गर्दा उपभोग्यबस्तुको उत्पादन मिति, उपभोग्य मिति हेरेरमात्र खरिद गर्न तथा उपभोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

    बाहिरबाट आयात गर्दा म्याद सकिन लागेको खाद्यबस्तु बजारमा भित्रसक्ने भएकाले सचेत हुनु पर्ने उनले बताए ।‘‘बाहिरबाट आयात गर्दा म्याद गुज्रिएका अखाद्यबस्तु बजारमा भित्रन्सक्ने भएकाले व्यवसायीहरुपनि ध्यान पुर्याउन जरुरी छ, उनले भने, ‘‘अखाद्यबस्तुले उपभोक्ताको जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले सवै सरोकारवालाहरु सचेत रहन जरुरी छ ।’’

    गाउँपालिकाले सार्वजनिक सूचना नै निकालेर गाउँपालिकाले अखाद्य बस्तुको बिक्री बितरण र उपभोग गर्नबाट सचेत रहन र त्यस्ता बस्तु बिक्री बितरण गर्नेकाे सूचना दिन समेत अनुरोध गरेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.