×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाबाट काठमाडौं गएको यात्रुबाहक बस सम्पर्क बिहीन

  •  गोरखा समाचार
  • आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाबाट काठमाडौं गएको बस सम्पर्क बिहीन भएको छ । गएको शुक्रबार बिहान राजधानीको लागि यात्रु सहित छुटेको बस सम्र्पक बिहीन भएको हो ।

    शुक्रबार बिहान उत्तरी गोरखाको लापुबेशीबाट काठमाडौंका लागि छुटेको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको ना. ४ ख २२७० नम्बरको यात्रुबाहक बस सोही राती १० बजेदेखी सम्पर्क बिहीन भएको प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।

    ‘शुक्रबार राती १० बजेसम्म सम्र्पकमा थियो’ उनले भने ‘त्यती बेला नागढुङ्गाको उकालो जादै छौ भनेका थिए । त्यसपछी आजसम्म सम्पर्कमा आएको छैन ।’ उक्त बस गोरखाको लापुवेशीबाट शुक्रबार बिहान ७ बजे छुटेको थियो ।

    चालक दल सहित ४ देखी ५ जना मुग्लिनसम्म पुगेको र मुग्लिनमा १ जना यात्रु झरेर चितवन गएको जानकारी प्राप्त भएको उनले जानकारी दिए । शुक्रबार रातीदेखी नै सम्पर्क बिहीन भएको उक्त बसको खोजी भई रहेको पनि उनले बताए ।

    मुग्लिनबाट नागढुङ्गाको उकालोसम्म पुग्दा बसमा कती यात्रु थिए र उनीको अवस्था के भएको भन्ने बारेमा अहिलेसम्म पनि जानकारी नपाए पछी चारै तिर खोजी गरिएको पनि अध्यक्ष खत्रीले जानकारी दिए ।

    उक्त बसमा उत्तरी क्षेत्रका एक ब्यापारीले केही भेडाहरु समेत राजधानी लगेको खुल्न आएको छ । बसमा सवार ब्यत्तीका आफन्त सम्र्पकमा आएको भएता पनि चालक दलका कोही पनि सम्पर्कमा नआएपछी सुुरक्षा निकायमा जानकारी गराईएको पनि कार्यालय प्रमुख एकराज उपाध्यायले जानकारी दिए ।

    बस झ्यापे खोला पहिरोमा परेको अनुमान गरिएको छ । प्रालिे आज सामाजिक सञ्जालमा सूचना जारी गर्दै सबैलाई बस खोजीको लागि अनुरोध गरेको छ ।

    बसका चालक एवं सवारी धनी मदन परियार र यात्रु धार्चे गाउँपालिका–७ खानी गाउँका चुके गुरुङको पहिचान खुलेता पनि अन्यको नाम भने खुल्न सकेको छैन ।

    खोजी तिब्र बनाएका छौ : प्रजिअ दाहाल

    यता बस सम्पर्क बिहीन भएको बारेमा प्रालिले जानकारी दिए लगत्तै प्रमुख जिल्ला अधिकारी भोला दाहालले माथिल्लो सुरक्षा निकायमा त्यसको जानकारी गराएको र खोजीलाई तिब्र पारीएको बताए ।

    खानी खोलाको उकालोसम्म सम्पर्कमा रहेको र झ्यापे खोला वरपरबाट हराएको जानकारी आएको बताउदै प्रजिअ दाहालले धादिङ र काठमाडौंको सुरक्षा निकायमा पनि जानकारी गराएको बताए ।

    लामो समयसम्म बस र त्यसका चालक दल सम्पर्कमा नआएको भन्दै प्रालिले उक्त बस भेटाउने तथा देख्नेहरुले अध्यक्ष नारायण खत्री ९८५६०४०७७०, कार्यालय प्रमुख एकराज उपाध्याय ९८५६०४०१९४, काठमाडौं काउन्टर बिण्णु दानी ९८५१०५५७५२ वा गोरखा काउन्टर जीवन बस्नेत ९८०६५४६६१५ मा खबर गरीदिन अनुरोध गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.