×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

मानव सेवा आश्रम गोरखाको भवन निर्माणार्थ ५ कोठाको लागि २५ लाख ५५ हजार ५५५ रुपैयाँ संकलन

  •  गोरखा समाचार
  • बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा निर्माणाधिन भवनको लागि ५ जनाले २५ लाखभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ ।

    गएको शनिबार राजधानीको रानीबन क्षेत्रम भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा ५ जनाले जनही ५ लाख ११ हजार १११ रुपैयाँका दरले सहयोग उपलब्ध गराएको हो ।

    गोरखा नगरपालिका–८ को खोलकोले क्षेत्रमा निर्माधिन भवनको ५ वटा कोठाको लागि गोरखा जिल्ला घर भएर राजधानीको विभिन्न स्थानमा बस्दै आएका बावुराम अधिकारी र ईन्द्रकुमारी अधिकारी, जोगेनबावु श्रेष्ठका दाजुभाई, हरीबावु मास्के तथा परिवार र सृजना सिंह तथा उनको परिवार एवं काँभ्रेको धुलिखेल निवासी हरीगोपाल सञ्जितकारको तर्फबाट २५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग उपलब्ध गराएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

    अधिकारीका अनुसार भवन निर्माण संगै अब उनीको नाममा ५ वटा कोठाको नामाकरण हुने छ ।

    आश्रमले भवन निर्माण गनुपूर्व नै ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने ब्यत्ती तथा संस्था वा सरकारी कार्यालयको नाममा कोठाको नामाकरण गर्ने गरी कार्यबिधी तयार पारेको निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले बताए ।

    संयोजक मास्केका अनुसार यस अधि पनि केही पालिका तथा ब्यत्तीले जनही ५ लाख ११ हजार १११ रुपैयाँ उपलब्ध गराएसकेको छन् ।

    भवन निर्माणमा आर्थिक अभाव भएकोभन्दै आश्रमले ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही प्रकृतीको कार्यक्रम केही महिना भित्रै गोरखा सदरमुकाममा समेत सञ्चालन गरीने उनले बताए ।

    हाल गोरखा नगरपालिका–६ को तिनधारेमा रहेको भाँडाको भवनबाट आउदो चैत्र पहिलो साता नयाँ भवनमा सर्ने तयारी गरी रहेको पनि आश्रमले जानाकारी दिएको छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.