×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा ५५७ जना डेंगु र स्क्रब टाईफस संक्रमित फेला

  •  गोरखा समाचार
  • सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लामा २ महिना नपुग्दै डेंगु र स्क्रब टाईफसका ५५७ जना बिरामी परेका छन् । गोरखाको ९ स्थानिय तहमा ५५७ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा धेरै संक्रमित गोरखा नगरपालिकामा फेला परेका छन् । डेंगुका २४१ जना र स्क्रब टाईफसका ९० जना संक्रमित गोरखा नगरपालिका भित्र रहेको उनले बताए । यो संख्या अझै धेरै हुन सक्ने उनको अनुमान छ ।

    फोकल पर्सन अर्यालका अनुसार जिल्ला बाहिर उपचार गराउन गएकाहरुको रेकर्ड कार्यालयमा नहुने भएका कारण संक्रमितको संख्या धेरै भएको अनुमान गरिएको हो ।

    संक्रमण देखिएका मध्ये दोस्रो स्थानमा आरुघाट गाउँपालिका देखिएको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आरुघाट गाउँपालिकामा ४७ जना डेंगु र ७३ जना स्क्रब टाईफसका बिरामी छन् ।

    त्यस्तैगरी, पालुङटार नगरपालिकामा ४६ जनामा डेंगु र २७ जनामा स्क्रब टाईफस देखिएको छ । शहिद लखन गाउँपालिकामा १२ जना डेंगु र ३ जनामा स्क्रब टाईफस देखिएको कार्यालयको रेकर्डमा रहेको छ ।

    उता बारपाक सुलिकोटमा ३ जना र गण्डकी तथा अजिरकोटमा २–२ जनामा डेंगुको संक्रमण देखिएको छ ।

    संक्रमण देखिएको मध्ये सिरानचोक र भिमसेन थापा गाउँपालिकमा क्रमश.८ र ३ जनामा स्क्रब टाईफस देखिएको पनि फोकल पर्सन अर्यालले जानकारी दिए ।

    जिल्ला भित्र भिमसेन थापा, सिरानचोक, धार्चे र चुम नुब्री गाउँपालिकामा डेंगुका शून्य संक्रमित रहेका छन भने अजिरकोट, गण्डकी, बारपाक सुलिकोट, धार्चे र चुम नुब्री गाउँपालिमा स्क्रब टाईफसका बिरामी शून्य रहेका छन् ।

    उत्तरी गोरखाको धार्चे र चुम नुब्री गाउँपालिकामा दुवै संक्रमणको कुनै पनि बिरामी हालसम्म फेला नपरेको फोकल पर्सन अर्यालले बताए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.