गोरखा । मानव सेवा आश्रम केन्द्रिय कार्यालय हेटौडाको स्थापना दिवश पारेर भोली गोरखा सदरमुकाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम गोरखा शाखाको र रक्त सञ्चार केन्द्र गोरखाको समन्वयमा हुन लागेको हो ।
रक्तदान कार्यक्रमा बिहीबार बिहान गोरखा नगरपालिका–८ को नेपाल रेडक्रस भवन परिषद बिहान आयोजना हुने मानव सेवा आश्रम अभिभावक परिवारका सदस्य सचिव अञ्जु माेक्तान (संभावना) ले जानकारी दिए ।
संगमबावु श्रेष्ठ संयोजक रहेको उक्त कार्यक्रममा रहभागी भईदिन हुनकालागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा सर्व साधारणहरुलाई आयोजकले अनुरोध गरेको छ ।
स्थापना दिवशको अवशरमा बिहीबार साँझ गोरखा नगरपालिका–६ को तिनधारेमा रहेको आश्रमको परिषरमा दिपावली गर्ने कार्यक्रम समेत गराखिएको छ ।


