×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखामा नगर प्रमुख र प्रजिअद्वारा संयुत्त रुपमा रक्षा बन्धनको अनावरण (फाेटाे फिचर)

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा आज नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीले संयुत्त रुपमा रक्षा बन्धनको अनावरण गरेका छन् ।

    ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय मान्उट आँबु राजस्थान, भारतबाट प्राप्त रक्षा बन्धन गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगर र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भोला दाहालले संयुत्त रुपमा अनावरण गरेका हुन् ।

    गोरखा नगरपालिका–६ को कालिमाटी बजारमा रहेको ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालयको शाखा कार्यालयमा सोमबार बिहान भएको अनावरण कार्यक्रममा बोल्दै नगर प्रमुख राना मगरले मानविय क्रियाकलापका कारण विश्वभर आशान्ति फैलिएको भन्दै अहिले सबै तिर शान्तिको आवश्यकता रहेको बताए ।

    उनले शान्ति विश्व शान्तिकालागि व्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालय जस्ता धार्मिक संस्थाबाट संभव भएको समेत बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले हामीले हाम्रो संस्कृती मनाउदा संस्कार अनुसार मनाउनु पर्ने भन्दै पर्वको मर्म अनुसार पर्वहरु मनाउनु पर्नेमा जोड दिए ।

    उनले रक्षा बन्धनले चरित्र र चित्त शुद्व गर्नुका साथै पबित्र सम्वन्ध समेत बिस्तार हुने बताए । रक्षा बन्धनले समाजमा शान्ति, सदभाव, आत्मियता र सबैमा भाइचारको सम्वन्ध कायम हुनेहुनाले सबैले चरित्र र चित्त शुद्व गराएर गोरखाको शान्ति, समृद्वि र विकास तर्फ लाग्न सक्ने प्रेरणा मिलोस भन्दै शुभकामना ब्यत्त गरे ।

    कार्यक्रममा गोरखा नगरपालिकामा पूर्व मेयर राजनराज पन्त, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्यूतलाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठक, निर्माण ब्यवसायी महासंघ गोरखाका पूर्व अध्यक्ष एवं सामुदायिक सेवा केन्द्र गोरखाका उपाध्यक्ष बावुराम श्रेष्ठ, नेपाली काँग्रेस गोरखा नगर सभापती चन्दनबावु खत्री, शान्ति समाज नेपालका केन्द्रिय सचिव एवं गोरखाका पूर्व अध्यक्ष सिताराम तिवारी र रोटरी क्लब अफ बज्र मनासलुका पूर्व अध्यक्ष शिशुबाव प्रधान (शिशिर) तथा अन्य सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।

    शाखाले आजै मानव सेवा आश्रम र गोरखा कारागारमा समेत रक्षा बन्धन कार्यक्रम सम्पन्न गरेको छ । शाखाले दिएको जानकारी अनुसार मध्यान्नसम्मा १ हजार ५०० जनाले रक्षा बन्धन गरी सकेको छ ।

       

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.