×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

रोजगारी र्सिजना गर्न नसके नेपाल बृद्वाश्रममा परिणत हुने : मुख्यमन्त्री पाण्डे

  •  गोरखा समाचार
  • शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब पनि रोजगारी र्सिजना गर्न नसके नेपाल बृद्वाश्रममा परिणत हुने चेतावनी दिए । गृह जिल्लाको गोरखा उद्योग बाणिज्य संघको स्वर्ण जयन्ती २०८० को उदघाट्न गर्दै मुख्यमन्त्री पाण्डेले उक्त चेवानी दिएका हुन् ।

    मुख्यमन्त्री पाण्डेले ‘स्वदेशमा रोजगारी र्सिजना गर्न नसक्दा दैनिक हजारौं मानिस विदेश पलाएन भएको’ भन्दै उनले ‘अब पनि रोजगारी र्सिजना गर्न नसके देशमा युवाहरु नहुने र देश बृद्वाश्रममा परिणत हुने अवस्थाम आएको छ’ भने ।

    संघका संस्थापक अध्यक्ष स्व.चुडानारायण किशुनबावु श्रेष्ठको अर्ध कधको शालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले आफु सत्तामा रहदासम्म उद्योगी ब्यवसायीसंग सहकार्य र सहयोग गदैजाने बचन दिए । तर आफुले गण्डकी प्रदेशको सत्ता सम्हालेदेखी हालसम्म पनि कुनै पनि उद्योगी ब्यवसायी आजसम्म सहयोग माग्न नआएको गुनासो समेत गरे ।

    उनले ‘तपाईहरुकैलागि भनेर १ अर्ब रुपैयाँ छुट्टाएर राखेका छौ तर तपाईहरु आउनु हुन्न’ भन्दै उनले ‘आजसम्म पनि कुनैपनि उद्योगी ब्यवसायीले त्यो रकम यस्तो ठाउँमा प्रयोग गरौ भनेर भन्न आएको छैन’ भने । उनले कानूनी अडचन भए कानून नै आफैले बनाएर सरकार संग सहयोग माग्न आउन भन्दै अब नयाँ सिराबाट अगाडी बढ्नुपर्ने आवश्यता औल्याए ।

    मुख्यमन्त्री पाण्डेले उक्त अवशरमा गोरखा उद्योग बाणिज्य संघले पहिचान गरेको विभिन्न ब्यवसायीहरुलाई दोसल्ला र प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

    संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका हालै निर्वाचित राष्ट्रिय सभा सदस्य किरणबावु श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकाल, नेपाली काँग्रेसका प्रदेश साँसद नन्दप्रसाद न्यौपाने तथा गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले कार्यक्रममा शुभ कामना मन्तब्य राखेका थिए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.