काठमाडौं । साताको पाँचौ दिन आज सुनको भाउ बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो ।
सुनको भाउ २०० रुपैयाँले बढेर आज तोलाको १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।
चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ ।



