काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ ।
आज सुनको भाउ १ लाख १८ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलाको १ हजार ३९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।



