बिश्वमा कोरोनाको महामारी चलिरहेको बेला अन्लाईन शिक्षा फस्टाएको छ। दक्षिण एसियाका देशमा यस्तो नाटक चलिरहेको छ । जहाँ फोन गर्न रुख माथी चड्नु पर्छ त्यहाँ अन्लाईन शिक्षा को माहोल चलिरहेको छ ।
यहि मौकामा बिद्यार्थीलाई पढाउने निउ पारी आफ्नो बिद्यालयको प्रचार प्रसार गरिरहेको छ। यता गरिबका छोराछोरीले पढ्न पाएको छैन्न । सरकारि बिद्यालय देखि निजि बिद्यालय सम्म यस्तो नाटक सुरु गरिएको छ। कसैले त अन्लाईन भर्ना सुरु गरेको छ ।
एक महिनाको फी छुट हुन्छ कि हुन्दैन भनेर गरिब विद्यार्थीहरु गहिरो सोचमा छन । गरिब विद्यार्थी भन्छ्न हामीलाई पुस्तक देउ हामी आफै ज्ञान लिन्छुम। हामिलाई कहिले सम्म मर्ने ? भनेर रुन्छ्न ।


