चितवन। अहिले नेपाल ल संसारभर कोरोना भाइरसको महामारीले गर्दा सबै पक्ष प्रभावित भगाएतइरहेको छ । धेरै देशमा लकडाउन छ । सतर्कता र सुरक्षा अपनाउनको लागि नेपालमा पनि बैशाख २५ गते सम्म लकडाउन गरेको छ ।
यसै लकडाउनको समयमा चितवन की २२ वर्षीय गंगा भ्लोन परपुरुषसंग भागेर गएकी छिन । काठमाडौँबाट तिन दिन हिडेर चीतवन पुगेका उनि क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भागेर गएको उनको आफ्नै दिदिले बताइन । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।
बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन । आखिर कसरी भाग्न सफल भइन त गंगा । गंगाकी दिदिसंग गरिएको कुराकानी हेर्नुहोस :




















