×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सरकारी गाडीहरु गरीबका लागी रहिन्छ, सरकार पास दिनु मेरो गाडी र पैसाले सबैलाई घर पुर्याउँछु

  •  
  • शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चर्चित हाँस्य कलाकार कुमार कट्टेल उर्फ जिग्रीले अहिले सामाजिक संजालमार्फत नै नेपाल सरकारलाई एक आग्रह गर्नुभएको छ । उहाँले अहिले लकडाउनका बेला अलपत्र परेका सबैलाई आफ्नो व्यक्ति खर्चले आफै गाडीको व्यवस्था गरी उहाँहरुको घरसम्म पुर्याउनका लागि आफुलाई पास बनाईअनुरोध गर्नु भएको छ ।

    कुमार कट्टेलले सरकारको कार्यनीतिप्रति प्रश्न चिन्ह उठाएको पनि उक्त स्ट्याटसले बुझ्न सकिन्छ । उहाँले यस्तो बेला सरकारले मेरो यो अनुरोध स्वीकार गरी मलाई देश सेवा गर्ने मौका दिनुहुन्छ भन्ने पनि उल्लेख गर्नुभएको छ । कुमार कट्टेलले लेख्नु भएको स्ट्याटस आगाडी पढ्न सक्नुहुन्छ ।

    सम्माननिय प्रधानमन्त्री ज्यु ,
    तपाई त सरकारको नेतृत्त्व गरिरहेको कम्युनिस्ट पार्टिको अध्यक्ष सुनेको थिए , कम्युनिस्ट पार्टी त मजदुर र सर्वहाँरा बर्गको पार्टी हो आज बिपत्तिमा गरीब, मजदुर हरु भोक भो-कै हिडेर घर गैरहदा तपाईं को पार्टी र सरकार गरीब र मजदुरको नै हो र ?

    प्रश्न गर्न मन लाग्यो सरकार का बस , सेना प्रहरी का बस ,सरकारी प्लेन हरु सायद गरीब मजदुर हरुका लागी हैन रहेछन यो देश को एउटा जिम्बेवार नागरिक को हैसियत ले तपाई सँग एउटा कुरा माग्छु ,बिन्ती नाई नभन्दिनु होला जिल्ला-जिल्ला र स्थानिय तहको समन्वय को लागी मलाई पास उपलब्ध गराईदिनु होला म मेरो व्यक्तिगत खर्च मा गाडी को व्यवस्था गरी फसेका गरीब र मजदुर को पहिचान गरी घर पुर्याई दिन्छु देश लाई परेको बेला सेवा गर्ने मौका दिनु हुन्छ भन्ने आस मा तपाई को भलो चिताउने नागरिक म !!

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.