×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पिज्जा डेलिभरी ब्वाइले संक्रमण फैलाएपछि

  •  
  • बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसको संक्रमण बढेपछि भारतले पनि लकडाउनको समय बढाएको छ । भारत सरकारले यो क्रममा केही कुराहरुका लागि छुट दिइएको छ, जसमा फूड डेलिभरी पनि एक हो । यस्तो स्थितिमा डेलिभरी ब्वाइहरुबाट कोरोना भाइरस फैलने खतरा हुँदैन ? दिल्लीमा एउटा यस्तै घटना घटेको छ ।

    पिज्जा डेलिभरी गर्ने एक जना कर्मचारीमा कोभिड–१९ पोजेटिभ पाइएको छ । उनको टेस्ट पोजेटिभ आउनासाथ धेरैमा हलचल मच्चिएको छ । ती डेलीभरी ब्वाइसंग जस–जसले अर्डर गरेका थिए, तिनीहरुको वितृत विवरण निकालिएको छ ।

    अहिले साउथ दिल्लीको ७२ वटा घरहरुमा बसेका मानिसहरुलाई क्वारेन्टिनमा राखिएको छ । उनीसंग काम गर्ने १७ जना अरु डेलभरी ब्वाइहरुलाई इन्स्टिच्यूशन क्वारेन्टिनमा राखिएको छ । । प्रशासनले ती ७२ घरहरुमा बस्ने मानिसहरुको क्वारेन्टनमा बस्न भने पनि अहिलेसम्म कसैको पनि टेस्ट भने गरेको छैन ।

    यदि कसैमा लक्षण देखियो भने उसको टेस्ट गरिने भएको छ । यसबाहेक ती डेलीभरी ब्वाइले ७२ घरहरु बाहेक अरु कोहि संग सम्पर्क गरेका थिए कि थिएनन भन्ने पनि पत्ता लगाउने कोशिश भैरहेको छ । ती डेलिभरी ब्वाइको रिपोर्ट अनुसार उनी पछिल्लो हप्तासम्म ड्यूटीमा थिए । पछिल्लो हप्ता मात्र उनमा कोरोनाको लक्षण देखिन थालेकाले टेस्ट गरियो र रिपोर्ट पोजेटिव आयो ।

    अधिकारीहरुका अनुसार उनी डायलिसिस गर्नका लागि अस्पताल गएका थिए । अस्पतालबाट नै उनमा कोरोनासंक्रमण भएको अनुमान रहेको छ लकडाउनका क्रममा खाद्यान्नका लागि होम डेलिभरीका लागि छुट दिइएको छ । डेलिभरी ब्वाए संक्रमित हुनाले धेरै घरमा संक्रमणको खतरा बढेको छ । त्यसैले यदि घरमा नै केहि मगाउने हो भने सावधानीपूर्वक अर्डर गर्नु पर्छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.