पछिल्लो समय महानायक राजेश हमाल पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय हुन्छन् । उनले निकै रमाइला कुराहरू पोष्ट गरिरहेका हुन्छन् ।
सधै रोमान्टिक मुडमा देखिने हमाल निकै भावुक हुँदै आफ्नो आमा बुवाको सम्झनामा डुबेका छन् । जन्म दिने आमा बुवासँग बाध्यताले टाढीए पनि कसैले बिर्सन भने सक्दैन ।
उनले धेरै वर्ष अघि स्वर्गिय भएका आफ्ना आमा बुवाकोे तस्विर सार्वजनिक गर्दै लेखेका छन्, आज आमा र बुवाको सम्झनामा….इन माई हर्ट





