गोरखा समाचारदाता
लमजुङ – लमजुङको सुन्दरबजारमा एक पुरुष ब्यक्तिको मृत्त शरिर फेला परेको छ ।
सुन्दर बजार नगरपालिका ६ को सुन्दरबजारका स्थानिय डम्बर कडेल मृत्त फेला परको हो ।
सुन्दर बजारमा रहेको आफ्नै घरमा कडेल मृत्त फेला परेको लमजुङ प्रहरीले जनाएको छ ।
५७ बर्षिय कडेलको मृत्युका बारेमा प्रहरी अनुसन्धान थालेको छ ।


