×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

निरुताको अतितलाई फर्केर हेर्दा (भिडियो)

  •  
  • आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यो फिल्मपछि भने निरुताले नयाँ फिल्म साइन गरेकी छैनन् । अहिले उनी भारतको मुम्बईमा आफ्नो परिवारसँग छिन् । गएको कात्तिकमा उनी एक फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएकी थिइन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि भारत सरकारले २१ दिनका लागि लकडाउन घोषणा गरेको छ । जसकारण निरुता घरभन्दा बाहिर निस्किएकी छैनन् ।

    लकडाउनको समय सदुपयोग गर्दै निरुताले झण्डै डेढ दशक अगाडि एक फिल्मको छायांकनको क्रममा आफ्नो क्यामेरामा कैद गरेको श्रव्यदृश्य युट्युबमा अपलोड गरेकी छन् । उनले आफ्नै युट्युब च्यानलमा राखेको भिडियो फिल्म ‘सन्तान थरी थरीका’ को गीत ‘रुपै राम्रो मोहनी’ छायांकन हुँदाको हो । भिडियोमा निरुतासँगै दीलिप रायमाझी र दीपकराज गिरीलाई देख्न सकिन्छ ।

    भिडियोमा अभिनेत्री निरुता गीतका लागि आफ्नो सिन दिँदै गरेकोदेखि अभिनेता द्वय दीलिप र दीपकलाई साडी लगाइदिएको र आफ्ना प्रशसंकले अटोग्राफका लागि घेरेका दृश्यसम्म छन् । उनले यो भिडियो आफ्नो फेसबुकमा साझेदार गर्दै आफू हरेक फिल्मको छायांकनमा जाँदा सधैं क्यामेरा लिएर जाने गरेको र फिल्मको छायांकनका हरेक पल कैद गर्ने गरेको बताएकी छन् ।

    उनले लेखेकी छन्, ‘म सुटिङमा जाँदा हमेशा आफूसँग क्यामेरा लिएर जाने गर्थेँ । किनकि, त्यो समयमा अहिले जस्तो स्मार्ट फोनहरु थिएन । मलाई सुटिङको हर एक पललाई संगालेर राख्ने इच्छा हुन्थ्यो । मलाई त्यो बेला सबैले यति धेरै भिडियो बनाएर के गर्छौ भनेर सोध्थे । म सधैं भन्ने गर्थेँ कि यो म पछि बुढेस्कालमा परिवारसँग बसेर हेर्नेछु अनि यो रमाइलो पलहरुलाई सम्झनेछ ।’

    बुढेस्कालमा परिवारसँग बसेर हेर्नका लागि खिचेका भिडियोहरु अहिले कोरोना भाइरसको महामारीका कारण घरभित्रै बन्द भएर हेर्नुपर्छ भनेर आफूले कहिल्यै नसोचेको उनले फेसबुकमा उल्लेख गरेकी छन् । निरुता सिंह थप्छिन्, ‘यो मुश्किलको घडीमा त्यो रमाइलो पलहरूलाई हजुरहरूसँग शेयर गरेर अलिकति भए पनि सबैको ओठमा हाँसो ल्याउने सानो प्रयास गरेको छु ।’

    भिडियो हेर्नुहोस् :-

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.