×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सवारी पासको दुरुपयोग !

  •  
  • आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – देश पुरै लकडाउन छ । लकडाउनको अनुगमन गर्ने र अत्यावश्यक काम परेकाहरुलाई पास दिने जिम्मेवारी सम्वन्धीत जिल्ला प्रशासनलाई दिएइको छ । तर जिम्मेवारी पाएको कार्यालय आफै पास दुरुपयो गर्न उद्वद देखिन्छ ।

    पासको कती दुरुपयोग भएको छ भन्ने कुरा गोरखा समाचार अनलाईनले प्राप्त गरेको पासले प्रष्ट पार्दछ । सुन्दा पत्यार नलाग्ने यो कुरा तपाई आफ्नै आखाँले हेरेर विश्वास समेत गर्न गारो पर्छ ।

    पहुचको आधारमा पाउने पासमा कति दुरुपयो भयो होला भन्ने अब तपाई आफै अनुमान लगाउन सक्नु हुने छ । सोझा साझा जनताले विरामी पर्दा पनि पास नपाएर हिडेरै स्वास्थ्य संस्था आउनुपर्ने तर पहुच वालाको भने लकडाउन अवधीभरी बिना काम पास लिएर दुरुपयोग गरिहेका छन् ।

    जिल्ला प्रशासनले जारी गरेको पासको दुरुपयो कसरी भएको छ त ? यो तस्विर हेरौं । तस्विरमा देखाईएको पासमा स्पष्ट रुपमा खाद्य उद्योग लेखिएको छ तर पास भने स्कुटरको बनाइएको छ । त्यो पनि जिल्लाभरी ढुवानी गर्न मिल्ने गरी ।

    तपाई आफै सोच्न सक्नु हुन्छ के खाद्य उद्योगले खाद्य सामाग्री त्यो पनि स्कुटरमा जिल्लाभरी ढुवानी गर्न सकिन्छ ? यस्ता कामले प्रशासन यसलाई हाक्ने प्रमुख जिल्ला अधिकारी आफैलाई कमजोर बनाउछ ।

    पासको दुरुपयोग हुन थाले पछि आज (आईतबार) देखी ट्राफिक प्रहरीले सडकमा कुदेका सवारीलाई नियन्त्रणमा लिन थालेको छ ।

    आईतबार बिहान देखी ९ बजे सम्ममा ट्रक, जीप/कार र मोटरसाईल गरी २१ वटा सवारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जस मध्ये १७ वटा मोटर साईकल, ३ वटा जीप/कार र १ ट्रक रहेको छ ।

    नियन्त्रणमा लिएको सवै सावारी चालकलाई ९ बजे देखी १ घण्टाको विशेष कक्षा लिईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    यो बाहेक पनि ११ गते देखी २९ गते सम्ममा जिल्ला भर लकडाउनको उलग्घन गर्ने ३६७ वटा सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको जनाएको छ ।

    कार्यालयले दिएको जानकारी अनुसार ४१ ट्रक, ५ ट्याक्टर, २४ जीप/कार र ३१८ वटा मोटर साईकल रहेको छ । २५ गते सम्म लकडाउन उलग्घन गर्नेलाई सम्झाई बुझाई गरी छाडिएको भएता पनि २६ गते देखी भने पक्राउ परेका सवारी साधानलाई १००० रुपैयाँ जरिवाना गरेर मात्र छाडिएको छ ।

    २१ जनालाई संक्रमण ऐन अनुसार कारवाहीका लागि प्रशासन पठाइने

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीका अनुसार आईतबार बिहान सवारी साधान सहित समातिएका सबैलाई संक्रमण ऐन अनुसार कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइने बताए ।

    समातिएका सबैलाई केही वेर कक्षा लिएर प्रशासन पठाउने तयारी गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

    यता पास जारी गर्ने जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पास दुरुपयोग भएका कारण सवारीहरुलाई नियन्त्रणमा लिन थालिएको र अत्यावश्यकीय काममा सवारीलाईं भने पास जारी राख्ने बताए ।

    प्रजिअ पौडेलका अनुसार समातिएका सबैलाई संक्रमण ऐन अनुसार जरिवाना गरेर छाडिने छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.